नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा भोजराज बस्याल नियुक्त

Nerude Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा भोजराज बस्याल नियुक्त भएका छन् ।

संस्थाको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गरेको हो । भदौ ७ गतेदेखि नै लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा बस्याललाई नियुक्त गरेको हो ।

प्रतिकृया दिनुहोस्