सिभिल बैंक लिमिटेडले दशैँ विदामा पनि सेवा दिने

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंक लिमिटेडले दशैँ विदामा पनि सेवा दिने भएको छ । बैंकले सूचना जारी गर्दै दशैँ विदामा पनि ७ वटै प्रदेशबाट सेवा दिने जानकारी दिएको हो ।

बैंकका अनुसार घटस्थापना, फूलपाती, अष्टमी, नवमी, दशमी, र एकादशीको दिन बैंकका विभिन्न शाखा खुला रहने भएका हुन् ।








प्रतिकृया दिनुहोस्