गरिमा विकास बैंक र एरोगिन हेल्थ केयरबीच आर्कषक छुट सम्बन्धि सम्झौता

GARIMA BIKAS BANK
  • बैंकिङ संसार 
काठमाडौं । गरिमा विकास बैंक र एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरबीच सम्झौता भएको छ । बैंकले एरोगिन हेल्थ केयरसंग उनीहरुले प्रदान गर्ने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको हो ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’को सेवा सुविधा जस्तै हेयर ट्रान्सप्लान्टमा २५ देखि ४०% सम्मको छुट, स्किन एण्ड लेजर ट्रिटमेन्टमा ३०%, हेयर फल ट्रिटमेन्टमा २५%, डेन्टल ट्रिटमेन्टमा २०%, ल्याब ईन्भेस्टिगेसनमा १५% छुट पाउन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्