मेगा बैंक लिमिटेडद्वारा नयाँ शाखा कार्यालय कपिलवस्तुको चन्द्रौटामा संचालन

mega bank
  • बैंकिङ संसार
कपिलवस्तु । मेगा बैंक नेपाल लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । यो मेगा बैंकको २०१औं शाखा हो ।

बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको छ । मेगा बैंकले यस आर्थिक बर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्