हिमालयन बैंक लिमिटेडद्वारा २६ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

Himalayan bank
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश दिने भएको छ । बैंकले सेयरधनीहरुलाई २६ प्रतिशत लाभांश दिने भएको हो ।

बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत वर्षको नाफाबाट २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनमोदन भएपछि वितरण लगानीकर्तामा वितरण हुनेछ ।

प्रतिकृया दिनुहोस्