ग्लोबल आइएमई बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

Global ime bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १० प्रतिशत बोनस सेयरपछिको सेयरमा मूल्य समायोजन गरेको हो । 

बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३३२ रुपैयाँ निर्धारण गरेको छ । सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते सोमबार बुक क्लोज गरेको छ ।

प्रतिकृया दिनुहोस्