नेपाल राष्ट्र बैंकले दियो गणपति लघुवित्त संस्थालाई २० प्रतिशत लाभांश वितरण गर्न अनुमति

ganapati laghubitta bittye sanstha
  • बैंकिङ संसार
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्न अनुमति पाएको छ । नोपल राष्ट्र बैंकले कम्पनीलाई २० प्रतिशत लाभांश वितरण गर्न अनुमति दिएको हो ।
कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिन लागेको हो । राष्ट्र बैंकको स्वीकृति पाएकाले अब वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रतिकृया दिनुहोस्