घोडीघोडा लघुवित्तको वार्षिक साधारणसभा पुस १० गते

Ghodighoda laghubitta
  • बैंकिङ संसार
काठामाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा पुस १० गते हुने भएको छ । 

सभा बिहान १० बजे होटल रुबस बैयावेहडी धनगढी कैलालीमा हुने कम्पनीले जनाएको छ । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्