महालक्ष्मी विकास बैंकको २० प्रतिशत बोनस सेयर घोषणा

mahalaxmi bikas bank
  • बैंकिङ संसार 

काठमाडौं । महालक्ष्मी विकास बैंकले २० प्रतिशत बोनस सेयर सहित २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । 

हिजो आइतबार दिउसो तीन बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो ।

प्रतिकृया दिनुहोस्