नेशनल माइक्रोफाइनान्सको खुद नाफा १९६.०१ प्रतिशतले बढ्यो




  • बैंकिङ संसार

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कमपनीले पहिलो त्रैमाससम्ममा आइपुग्दा ११ करोड ४५ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफाअघिल्लो वर्षकोभन्दा १८०.४६ प्रतिशत ले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ४ करोड ८ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीले खुद ब्याज आम्दानी पनि १८४.३० प्रतिशतले बढाएर २४ करोड ६५ लाख १६ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ८ करोड ६७ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

प्रतिकृया दिनुहोस्