सालपा विकास बैंकले नवौं वार्षिक साधारणसभा पुस १० गते गर्ने

salapa bikas bank
  • बैंकिङ संसार
खोटाङ । सालपा विकास बैंकले नवौं वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले साधारणसभा पुस १० गते गर्ने भएको हो । 

बैंकको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । बैंकले सभा बिहान ११ बजे जिल्ला समन्वय समितिको तालिम केन्द्र दिक्तेलमा गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्