समिट लघुवित्त संस्थाद्धारा २५.२८% बोनस सेयर घोषणा

summit laghubitta
  • बैंकिङ संसार
काठमाडौं । समिट लघुवित्तले बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले २५.२८% बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

गत आर्थिक वर्षको नाफाबाट २५.२८% बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट उक्त निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्