मितेरी डेभलपमेन्ट बैंकको १६औं वार्षिक सधारणसभा पुस २८ गते हुने, १४५ लाभांश पारित गर्ने प्रस्ताव

miteri development bank


  • बैंकिङ संसार
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको १६औं वार्षिक सधारणसभा पुस २८ गते हुने भएको छ । बैंकको सभा सुनसरी उद्योग वाणिज्य संघ धरानमा बिहान ११ बजे सुरु हुने भएको हो ।

सभाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको १३।३०५ बोनस सेयर र कर प्रयोजनका लागि प्रस्ताव गरेको ०।७०५ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

प्रतिकृया दिनुहोस्