एनसीसी बैंक २५औं वर्षमा प्रवेश, हेर्नुहोस् यसरी मनायो वार्षिकोत्सव !

NCC Bank

  • बैंकिङ संसार
काठमाडौँ । एनसीसी बैंक स्थपनाको २५औं वार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी मनाईएको छ । २८ असोज २०७८ मा २५औं वर्षमा प्रवेश गरेको बैंकले २३ मंसिरमा देशभरका विभिन्न ९ वटा शाखा कार्यालहरुमा रक्तदान कार्यक्रम राखेको थियो ।

यस्तो कार्यक्रमबाट ५७१ पोइन्ट रगत संकलन भएको छ । मंगलबार बैंकले वार्षिकोत्सवको अवसरमा शुभकामना आदन-प्रदान तथा सम्मान कार्यक्रम राखिएको छ । सन १९९६ अक्टोबर १४ मा भैरहवाको सिद्धार्थनगरमा कार्यालय खोली स्थापना भएको यो बैंकले विभिन्न आरोह अवरोह पार गर्दै २५ औं वर्षमा पार गरेको छ ।

प्रतिकृया दिनुहोस्