स्वाभिमान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा पुस ८ गते हुने

swabhimaan laghubitta
  • बैंकिङ संसार
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा गर्ने भएको छ । संस्थाको वार्षिकसाधारण पुस ८ गते हुने भएको हो ।

सभामा गत वर्षको नाफाबाट ३२।३० प्रतिशत बोनस सेयर र कर तिर्न १.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

यस्तै अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेण्डा पनि रहेको छ ।

प्रतिकृया दिनुहोस्