छिमेक लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारणसभा पुस २३ गते हुने, ३०% लाभांश वितरण गर्ने प्रस्ताव

chhimek laghubitta

  • बैंकिङ संसार
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारणसभा हुने भएको छ । संस्थाको २०औं वार्षिक साधारणसभा पुस २३ गते हुने भएको हो ।

सभा मकवानपुरको हेटौंडा स्थित होटल सामनामा बिहान ११ बजे सुरु हुने छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २७% बोनस सेयर र कर प्रयोजनसहित ३% नगद गरी कुल ३०% लाभांश वितरण प्रस्ताव पेश गर्ने भएको छ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस्