सिभिल बैंकले गर्यो लाभांश घोषणा

civil bank


  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंकले गत वर्षको नाफाबाट बोनस सेयर घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ५५ बोनस सेयर र कर तिर्न ०.२६ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् । 

प्रतिकृया दिनुहोस्