लुम्बिनी विकास बैंकको साधारणसभापुस ९ गते हुने, १३.६८% लाभांश प्रस्ताव पारित गर्ने

lumbini bikas bank
  • बैंकिङ संसार

काठमाडौं । लुम्बिनी विकास बैंकको साधारणसभा हुने भएको छ ।बैंकको साधारणसभा पुस ९ गते हुने भएको हो  

सभा  बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ः१५ बजे देखी सुरु हुने छ । बैंकले १३.६८५ लाभांश प्रस्ताव पारित गर्ने छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट १३% बोनस सेयर र कर तिर्न ०.६८% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

प्रतिकृया दिनुहोस्