महालक्ष्मी विकास बैंकले माग्यो कर्मचारी, (भ्याकेन्सी नोटिससहित)
- बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकालाई बैंकले पुस २१ गतेभित्र आवेदन दिनु अनुरोध गरेको छ ।