२६ प्रतिशत बोनस वितरण गर्न महुली लघुवित्त वित्तीय संस्थाले पायो राष्ट्र बैंकबाट स्वीकृति

mahuli laghubitta

  • बैंकिङ संसार
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थालाई नियामक नेपाल राष्ट्र बैंकले २६ प्रतिशत बोनस सेयर वितरण गर्न स्वीकृति दिएको छ ।

अब यक्त बोनस प्रस्ताव वार्षिक साधारणसभामा पेश गरिनेछ । सभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन् । कम्पनीले असार मसान्तसम्मको सञ्चित नाफाबाट २६ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो ।

प्रतिकृया दिनुहोस्