मुक्तिनाथ विकास बैंकको १७.५७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

muktinath bikas bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १७.५७ प्रतिशत बोनस सेयरपछिको मूल्यमा समायोजन गरेको हो । 

नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ ५७१ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ ।

प्रतिकृया दिनुहोस्