नेपाल एसबिआई मर्चेण्ट बैंकिङको पाँचौ वार्षिक साधारण सभा मंगलबार हुँदै

nepal sbi merchant banking


  • बैंकिङ संसार
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको पाँचौ वार्षिक साधारणसभा मंगलबार हुने भएको छ ।

कम्पनीले सभा बिहान ११ बजे नेपाल एसबिआई बैंकको केशरमहलस्थित केन्द्रीय कार्यालयको सभाहलमा हुने जानकारी दिएको हो । सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

प्रतिकृया दिनुहोस्