प्रोग्रेशिभ फाइनान्सद्वारा ७.३६८४% लाभांश वितरण गर्ने प्रस्ताव

progressive finance limited

  • बैंकिङ संसार
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले ७% बोनस सेयर र ०.३६८४% नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।

सो लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउनेछन् ।

प्रतिकृया दिनुहोस्