शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३औं वार्षिक साधारणसभा सम्पन्न, ११.५ % लाभांश पारित

shine resunga development bank


  • बैंकिङ संसार
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभा महाराजा रिसोर्ट बुटवल उपमहानगरपालिका ११ रुपन्देहीमा सम्पन्न भएको हो । 

बैंकको सभाले १०.९३% बोनस सेयर र ०.५७% नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिकृया दिनुहोस्