सनराइज बैंकको १४औं वार्षिक साधारणसभा पुस १५ गते हुने, यस्ता छन् छलफल हुने विषयहरु

sunrise-bank-limited


  • बैंकिङ संसार
काठामाडौं । सनराइज बैंक लिमिटेडको १४औं वार्षिक साधारणसभा हुने भएको छ । बैंकको साधारणसभा पुस १५ गते हुने भएको हो ।

सभा अम्रपाली बैक्वेट बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे हुने भएको छ । बैंकले यस वर्ष ६.६% प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३% प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै बैंकको ७ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि बिहिबार (पुस १ गते) अन्तिम दिन रहेको छ ।


प्रतिकृया दिनुहोस्