सूर्योदय लघुवित्तको नवौं वार्षिक साधारणसभा पुस १६ गते, लाभांश वितरण गर्ने प्रस्ताव पेस हुने

suryodaye laghubitta bittye sanstha


  • बैंकिङ संसार

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा गर्ने भएको छ । संस्थाको नवौं वार्षिक साधारणसभा पुस १६ गते हुने भएको छ । सभा सयपत्री पार्टी प्यालेस गुडिखोला, पुतलीबजार नगरपालिका स्याङ्जामा बिहान ११ बजे सुरु हुने भएको हो ।

सभामा संस्थाले २०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।

प्रतिकृया दिनुहोस्