स्वावलम्बन लघुवित्तको वार्षिक साधारणसभा बिहीबार हुने , लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिने

swalamban-laghubitta

  • बैंकिङ संसार

काठमाडौं । स्वावलम्बन लघुवित्तको वार्षिक साधारणसभा पुस १५ गते(बिहीबार) हुने भएको छ । सभा एलिस रिसेप्सन, गैरिधारा काठमाडौंमा बिहान ११ बजेदेखि हुने भएको छ ।

 संस्थाले गत वर्षको नाफाबाट १९% बोनस सेयर र कर प्रयोजनसहित ६% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ ।

सभा तथा लाभांश वितरण प्रयोजनका लागि यसले पुस ६ गतेबाट बुक क्लोज गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्