लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, ३५ दिन भित्र आवेदन दिनुपर्ने !

lumbini bikas bank

  • बैंकिङ संसार
काठमाडौं । लुम्बिनी विकास बैंकले ४० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ४० हजार कित्ता सेयर बिक्री गर्न लागेको भन्दै बैंकले सार्वजनिक सूचना जारी गरेको हो ।

यसको मूल्य भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र लुम्बिनी विकास बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

प्रतिकृया दिनुहोस्