साधना लघुवित्त वित्तीय संस्थाले पठायो आफ्ना सेयरधनीको खातामा बोनस सेयर

sadhana laghubitta

  • बैंकिङ संसार
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले २५% बोनस सेयर डिम्याट खातामा जम्मा गरेको छ ।

कम्पनीले माघ ७ गतेबाट आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको सो बोनस सेयर डिम्याट खातामा जम्मा गरेको हो ।

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस्