छिमेक लघुवित्तको सञ्चालकमा ऋषिराज जोशी निर्वाचित

chhimek laghubitta bittiye sanstha


  • बैंकिङ संसार
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ऋषिराज जोशी निर्वाचित भएका छन् ।

गत पुस २३ गते सम्पन्न वार्षिक साधारणसभाबाट सर्वसाधारण सेयरधनीतर्फ सञ्चालकमा उनी निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिकृया दिनुहोस्