छिमेक लघुवित्तको अध्यक्षमा रामचन्द्र जोशी चयन

chhimek laghubitta bittiya sanstha

  • बैंकिङ संसार
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा रामचन्द्र जोशी चयन भएका छन् । कम्पनीको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा रामचन्द्र जोशीलाई सर्वसम्मत चयन गरेको हो ।

कम्पनीका निवर्तमान अध्यक्ष ऋषिराज जोशीको पदावधि पुस २३ गते समाप्त भएसँगै कम्पनीको अध्यक्षमा सञ्चालक रामचन्द्र जोशी चयन भएका हुन्

प्रतिकृया दिनुहोस्