कर्पोरेट डेभलपमेन्ट बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

corporate development bank

  • बैंकिङ संसार
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले २ लाख ७२ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सोयर खरिद गर्न इच्छुक विद्यमान कायम संस्थापक सेयरधनीहरुले सूचना जारी भएको मितिले फागुन २० गते भित्र आवश्यक कागजात प्रमाणपत्रसहित केन्द्रीय कार्यालय आदर्शनगर, बीरगञ्जमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्