किसान लघुवित्तले गर्यो २५% बोेनस सेयर वितरण गर्ने घोषणा

kisan laghubitta bittiya sanstha

  • बैंकिङ संसार
काठमाडौं । किसान लघुवित्तले २५% बोेनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट उक्त बोनस सेयर दिने घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड २८ लाख ८ हजार ७७५ रुपैयाँ रहेको छ ।

सोही पुँजीको २५% बोनस सेयर वितरण गर्ने निर्णय भएको हो । बैठकले कर तिर्न नगद लाभांश सम्बन्धी भने कुनै निर्णय गरेको छैन ।

प्रतिकृया दिनुहोस्