कुमारी बैंकद्धारा जुनियर असिस्टेन्टका कर्मचारीको माग
- बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले जुनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले माघ ९ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।