महुली लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न

mahuli laghubitta bittiya sanstha


  • बैंकिङ संसार
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कम्पनीको सभा शनिबार केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासवरण – ६ मुहली, सप्तरीमा सम्पन्न भएको हो । सभाले २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्नुका साथै आव २०७८/७९ को लागि लेखापरिक्षको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिकृया दिनुहोस्