मानुषी लघुवित्त वित्तीय संस्थाको खुद नाफा १ करोड ५१ लाख रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ९९ पैसा

manushi laghubitta bittiya sanstha

  • बैंकिङ संसार
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले १ करोड ५१ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सो नाफा कमाएको हो । कम्पनी अघिल्लो वर्षको यसै अवधिमा भने ४६ लाख ५५ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २७ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ९९ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्