सगरमाथा इन्स्योरेन्सको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ नियुक्त

sagarmatha insurance

  •  बैंकिङ संसार

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छिन् ।

 उनलाई इन्स्योरेन्स कम्पनीले सोमबार चयन गरेको हो । श्रेष्ठसँग दुई दशकभन्दा बढि बैंक वित्तिय क्षेत्रमा काम गरेको अनुभव छ । सोमबार नै श्रेष्ठले सपथ लिइसकेकी छिन् ।

उनले नेपाल इन्भेष्टमेन्ट बैंकबाट अवकाश प्राप्त गरेको सगरमाथा इन्स्योरेन्सले जनाएको छ ।

प्रतिकृया दिनुहोस्