सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो खुद नाफामा आकर्षक बढोत्तरी

sangrila development bank

  • बैंकिङ संसार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

बैंकले खुद नाफा ५८.८७% ले बढाएर २६ करोड १८ लाख २२ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

गत वर्षको सोहि अवधिमा बैंकले १६ करोड ४८ लाख ५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ४६.८१% र सञ्चालन नाफा ६८.१६%ले बढेका छन् । 

प्रतिकृया दिनुहोस्