सूर्या लाइफ इन्सुरेन्सको वार्षिक साधारणसभा सोमबार हुदैँ, यस्ता छन् छलफल हुने विषयहरु !

surya life insurance


  • बैंकिङ संसार
काठमाडौं । सूर्या लाइफ इन्सुरन्सको वार्षिक साधारणसभा सोमबार (आज पुस १९) गते हुदैछ । सभा होटल हैरिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ सुरु भएको छ ।

सभामा भर्चुअल माध्यमबाट पनि सहभागी बन्न सकिनेछ । उक्त सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १२.७% बोनस सेयर र कर तिर्न ०.६७% नगद गरी कुल १३.३७% लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ ।

प्रतिकृया दिनुहोस्