स्वावलम्बन लघुवित्तको सञ्चालकमा ३ जना नियुक्त

swalamban laghubitta bittiya sanstha


  • बैंकिङ संसार
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा ३ जना नियुक्त भएका छन् । सुरज राम भण्डारी, सतिश कुमार श्रेष्ठ र डा.सुमित्रा मानन्धर नियुक्त भएका हुन् ।

गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी उनीहरुलाई सञ्चालकमा नियुक्त गरेको हो ।

प्रतिकृया दिनुहोस्