शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सञ्चालकमा नम्रता भण्डारी
- बैंकिङ संसार
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सञ्चालकमा नम्रता भण्डारी नियुक्त भएकी छिन् ।
कम्पनीको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण सेयरधनीको तर्फबाट भण्डारीलाई नियुक्त गरेको हो ।