लक्ष्मी लघुवित्त वित्तीय संस्थाद्धारा कर्मचारीको माग (भ्याकेन्सी नोटिससहित)



  • बैंकिङ संसार
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले कनिष्ठ सहायकमा केही संख्यामा कर्मचारीको माग गरेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले फागुन १० गते भित्र कम्पनीको वेबसाईटमार्फत आवेदन दिन सक्नेछन् ।

laxmi laghubitta bittiya sanstha

प्रतिकृया दिनुहोस्