नेपाल क्रेडिट एण्ड कमर्श बैंकका सञ्चालक निशेष प्रधानले दिए राजीनामा

NCC BANK
  • बैंकिङ संसार
काठमाडौं । एनसीसी बैंकका सञ्चालक निशेष प्रधानले राजीनामा दिएका छन् । बैंकमा सर्वसाधारण समूहको तर्फबाट सञ्चालकमा प्रतिनिधित्व गर्ने निशेष प्रधानले राजीनामा दिएका हुन् ।

कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानले दिएको राजीनामा सोही दिनदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।

प्रतिकृया दिनुहोस्