नेपाल एसबिआई बैंकको सञ्चालकमा पिनाकी नाथ बनर्जी नियुक्त

nepal sbi bank

  • बैंकिङ संसार
काठमाडौं । नेपाल एसबिआई बैकको सञ्चालकमा पिनाकी नाथ बनर्जी नियुक्त भएका छन् ।

कम्पनीको संस्थापक सेयरधनी भारतीय स्टेट बैंकको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका रजय कुमार सिन्हाको ठाउँमा पिनाकी नाथ बनर्जी नियुक्त भएका हुन् ।

प्रतिकृया दिनुहोस्