सूर्या लाइफ इन्स्योरेन्सको ८ हजार १५८ कित्ता संस्थापक सेयर बिक्रीमा

surya life insurance
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले उक्त इन्स्योरेन्स कम्पनीको ८ हजार १५८ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक कम्पनीको संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा कम्पनीको सेयर रेजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडमा आवेदन दिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्