दोल्ती पावर कम्पनीले आइपीओ निष्कासनका लागि धितोपत्र बोर्डसँग माग्यो अनुमति

Dolti Power Company
  • बैंकिङ संसार
काठमाडौँ । दोल्ती पावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्नको लागि अनुमति मागेको छ । कम्पनीले आइपीओ निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीले १६ लाख ९ हजार ४ सय ५८ लाख कित्ता आइपीओ निष्कासन गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कम्पनीले बोर्डसँग प्रतिकित्ता १०० रुपैयाँको दरमा उक्त कित्ता आइपीओ बिक्री गर्नका लागि अनुमति मागेको हो ।

बोर्डको अनुमति पाएसँगै संस्थाको आइपीओ जारी हुने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दाका र दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ बिक्री गर्नेछ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिकृया दिनुहोस्