राधी विद्युत कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन, कतिमा हुदैँछ कारोबार ?

Radhi Bidyut Company
  • बैंकिङ संसार
काठमाडौं । राधी विद्युत कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १४७.५२ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको हो । समायोजनपछिको मूल्य २१८ रुपैयाँ ४० पैसा निर्धारण भएको छ । शुक्रबारको अन्तिम कारोबार मूल्य ५४९ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो ।

कम्पनीले १४७.५२ प्रतिशत हकप्रद सेयर प्रयोजनका लागि शनिबार (भदौ ११ गते) देखि बुक क्लोज गर्नेछ । तसर्थ, आज शुक्रबार भदौ १० गतेसम्म कायम सेयरधनीले हकप्रद सेयर भर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस्