कुमारी बैंक र एनसिसि बैंकबीच मर्जरको अन्तिम सम्झौता सम्पन्न


  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडबीच मर्जरमा जाने अन्तिम सम्झौता सम्पन्न भएको छ ।

मंसिर ७ गते बुधबारका दिन कुमारी बैंक लिमिटेडको केन्द्रिय कार्यालय टंगालमा मर्जर सम्झौता सम्पन्न भएको हो ।

साथै, दुबै बैंकका संचालक समितिहरुले १:१ अनुपातको सेयर आदन-प्रदान समेत स्वीकृत गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्