सिटिजन्स बैंकद्वारा राइनास नगरपालिकामा विस्तारित काउण्टर सेवा संचालन

- बैंकिङ संसार
यस विस्तारित काउण्टर मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिग सेवा प्रदान गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना १८० वटा शाखा, २ वटा विस्तारित काउण्टर, १३३ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १५ लाख हजार ग्राहकहरुलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।