गरिमा क्यापिटलमा कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता

garima capital
बैंकिङ संसार

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । क्यापिटलले फ्रन्ट डेस्क कार्यकारी (प्रशिक्षार्थी सहायक) पदका लागी कर्मचारी माग गरेको हो ।

उक्त पदका लागी क्यापिटलले एक जना कर्मचारी माग गरेको हो । जसमा व्यापार प्रशासन वा कुनै पनि सान्दर्भिक अनुशासनमा न्यूनतम स्नातक डिग्री हासिल गरेको हुनुपर्ने, २५ वर्ष नाघेको र महिलालाई प्राथमिकता दिने विज्ञापनमा जनाएको छ ।

इच्छुक एवम् योग्यता पुगेका व्यक्तिले फागुन १४ गतेसम्म recruitment@garimacapital.com मा आवेदन दिन सक्नेछन ।

प्रतिकृया दिनुहोस्